काठमाडौँ । ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ । उक्त म्युचुअल फण्डको प्रतिइकाई अंकित मूल्य रु.१० दरको रहेको छ । त्यस्तै, १२ करोड इकाई मध्य न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्युनतम् १५…