काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १२.०४ अंकले घटेर दुई हजार ६६१.६४ विन्दुमा पुगेको छ । बैंकिङ ११, विकास बैंक ३०, होटल तथा पर्यटन ९, हाइड्रोपावर १, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा २२, अन्य ४२ र व्यापार उपसमूह ९१ अंकले घटेको छ । त्यस्तै, फाइनान्स १०४, जीवन बीमा १ र उत्पादन उपसमूह १२ अंकले बढेको छ…