काठमाडौं । महानगर यातायात प्रा.ली. को नाम, रंग र डिजाइन समेत नक्कल गरि सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलेको भन्दै महानगर यातायातले आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा।लि।ले आपत्ति जनाएको हो । प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा हाल प्रा.लिकै नाममा रंग रोगन गर्दै बसले यात्रु झुक्याउने…