काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ७५.२४ अंकले बढेर दुई हजार ८९०.२८ विन्दुमा पुगेको छ । आज बैंकिङ ३६, विकास बैंक २२२, फाइनान्स ११९, होटल तथा पर्यटन २८१, हाइड्रोपावर ७५, जीवन बीमा ६०१, उत्पादन ३५८, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा ४४२, अन्य ३७ र व्यापार उपसमूह ४५ अंकले बढेको छ । आज हिमालयन डीस्टीलरी, गार्डियन माइक्रोलाइफ,…