काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १७ सय ६५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय…