काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् । बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् । चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव…