काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय दायित्वलाई खलल पार्ने र बैकिङ्ग सिस्टमलाई नकारात्मक असर पार्नेगरी हुने कामलाई कसूर मान्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफल उनले बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुन पुर्न लेखन…