जीडीपी नेपाल काठमाडौं, ७ वैशाख । १३९ यात्रु बोकेको मलेसियाली वायुसेवा कम्पनी मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाट मलेशियाको क्वालालम्पुरका लागि उड्न लागेको जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएको हो । मालिन्दो एयर विगत तीन वर्षदेखि नेपाली आकाशमा उडान गरिरहेको छ । मलेसियाली तथा इन्डोनेसियालीको संयुक्त लगानीको यो कम्पनीको स्थानीय…