जीडीपी नेपाल काठमाडौं, २७ चैत । सत्तारुढ दलहरुबीचको तीब्र विवादका बीच सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । मंगलबार बिहानको मन्त्रिपरिषद बैठकमा आईजीपी नियुक्तिको विषय विवादमा परेपछि साँझ पुनः बैठक बसेर निर्णग गरिएको हो । सर्वेन्द्र खनाललाई बढुवा गर्न गृहमन्त्री रामबहादुर थापा बादलले अडान…