आइतबार सेयर बजार परिसूचक नेप्से १०.६२ अंकले घटेर दुई हजार ०७०.२५ विन्दुमा पुगेको छ । बैंकिङ ६, होटल तथा पर्यटन ८२, हाइड्रोपावर २९, निर्जीवन बीमा २४, ब्यापार १२, अन्य १८, माइक्रोफाइनान्स १ र जीवन बीमा उपसमूह २० अंकले घटेको छ । त्यस्तै, फाइनान्स ११, विकास बैंक ३३ र उत्पादन उपसमूह २० अंकले बढेको छ ।…