काठमाडौँ । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक साढे ७६ अंकले घटेर २ हजार ८१२.३९ विन्दुमा झरेको छ । आज सबै समूहहरु घटेका छन् । बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१,…