काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंक / बिमा /शेयर

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार
प्रतिक्रिया