काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ४ वटा उद्योगहरुलाई २ करोड ९० लाख रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ। जर्मन सरकारको केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ऊर्जा दक्षता कार्यक्रमको अनुदान सहयोग अन्र्तगत बिहीबार उद्योगहरुलाई सो रकम हस्तान्तरण गरेको हो। प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई १ करोड, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार ३२०, हुलास स्टील इन्डष्ट्रिजलाई ६४…