काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। आज नेप्से ०.६० अंकले घटेर २ हजार ८ सय ७५.९७ विन्दुमा झरेको छ । आज जलविद्युत समूह ६२ र जीवन बीमा समूह ५९ अंकले बढेको छ। ब्यापार र लगानी समूह भने १ अंकमुनि हरियो रहे। बैंकिङ २, होटल तथा पर्यटन ३,…