काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको क्रममा निधन भएका व्यक्तिहरूको शवयात्रामा सहभागी भएका छन् ।