Logo

अर्थमन्त्री महतः अर्थशास्त्रमा त्रिविबाट स्नात्तकोत्तर, अमेरिकाबाट विद्यावारिधी !

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नात्तकोत्तर तथा अमेरिकाबाट अर्थशास्त्रमै विद्यावारिधी गरेका छन् । शुक्रबार सार्वजनिक महतको वैयक्तिक विवरणअनुुसार महतले अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटी, कार्बनडेल, इलिनोइसबाट विद्यावारिधी गरेका हुन् । यसअघि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (अर्थशास्त्र) गरेका डा. महतलाई इलिनोइस विश्वविद्यालय, अर्बाना क्याम्पेन, इलिनोइस, संयुक्त राज्य अमेरिका अध्ययनका लागि फुलब्राइट छात्रवृत्ति…

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह