Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, तीन अर्ब ३४ करोडको कारोबार


GDP नेपाल
   ३ श्रावण २०८०, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेकोे छ । हसेयर बजार परिसूचक नेप्से ११.१७ अंकले बढेर दुई हजार १६५.२४ विन्दुमा पुगेको छ । 

बैंकिङ २९, विकास बैंक ४९, उत्पादन ६६ र व्यापार १२८ अंकले बढेको छ । फाइनान्स १८, होटल तथा पर्यटन ३७, जलविद्युत् १९, जीवन बीमा ४८, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा १ र अन्य उपसमूह १५ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै बीपीडब्लू लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज

यसदिन २६० कम्पनीका ८६ लाख ७४ हजार कित्ता सेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह