काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा बिनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, तेजाबी सुनको प्रतितोला ९० हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको…