काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २.६२ अंकले बढेर दुई हजार ७८८.३६ विन्दुमा पुगेको छ । विकास बैंक ९, उत्पादन ४३, व्यापार ४० र अन्य उपसमूह भने ४७ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ८, फाइनान्स १३, होटल तथा पर्यटन ७, हाइड्रोपावर ७, जीवन बीमा ६, माइक्रोफाइनान्स ६ र निर्जीवन बीमा उपसमूह २७ अंकले घटेको…