काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत्र ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । आईपीओमा चैत्र १२ गतेसम्म न्युनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। त्यस्तै, कम्पनीले दोस्रो…