काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैँजू उम्मेदवार बनेकी छिन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रहेकी सैँजू काभ्रे २ बाट उम्मेदवार बनेकी हुन् । कम्प्युटर इन्जिनियर रहेकी उनी पेशाले भने होटल व्यवसायी हुन् । लामो समयदेखि धुलिखेलमा माउण्ट प्रिन्सेस…