काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । उनले आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनपश्चात् आयोजित समारोहलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन,…