काठमाडौं । आज देशैभर मीसममा बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कतै भारी र कतै मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका कतिपय स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस दिन देशभर साधारणतया बदली (बादल/वर्षा)को पूर्वानुमान छ । वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा ‘मध्यम’ वर्षाको…