काठमाडौं । मुलुकमा राजनीतिक दल दर्ता गर्ने लहर चलेको छ । फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै दल दर्ताको म्याद सकिनै लाग्दा नयाँ दलहरु खुल्ने क्रम पनि बढेको छ । हर्क साम्पाङ, कुलमान घिसिङ, रेशम चौधरी, ऋषि धमला लगायतले दल दर्ता गरिसकेका छन् भने जेनजीका नाउँमा पनि विभिन्न दल दर्ता हुने क्रममा छन् ।…