काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारको तयारी पर्याप्त नभएको भन्दै आलोचना भइरहेका बेला पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस युवा नेता गगनकुमार थापाले सरकारलाई तीन बुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएका छन् । थापाले ‘कोभिड–१९’ जोखिम रोकथामका लागि तत्काल विभिन्न कदम चाल्न सरकारलाई सुझाव दिएको उनको सचिवालयले जानकारी दियो । ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोगक उपप्रधानमन्त्री ईश्वर…