काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक प्रभाव सबैभन्दा धेरै भोग्नु परेको बताएकी छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटनसत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालको नदी, वन र हिमालले पृथ्वी एवम वातावरणको लागि धेरै ठूलो योगदान गरेपनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्नु परेको भन्दै यसको समाधान छिटै नगरे…