काठमाडौं । मुलुकमा अहिले प्रस्तावित मिडिया काउन्सिल विधेयकको चर्चा छ । यसमा राखिएका आचारसंहित उल्लंघन र सजायसम्बन्धी व्यवस्थाले सम्पूर्ण आमसञ्चार क्षेत्र नै त्रसित र आन्दोलित छ । तर, यो विषयलाई स्थापित हुन नदिन प्रेस काउन्सिल नेपालले विषयान्तर गर्ने गरी निर्णय गरेको छ । यहाँसम्म की काउन्सिलले आफूसँग हुँदै नभएको अधिकार तथा संविधानमा स्पष्ट लेखिएको व्यवस्थासमेत…