काठमाडौं । करिब एक महिनाअघि सडक विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका केशवकुमार शर्मा बिहीबार रातभर सडक पिचको अनुगमन निर्माण र जेब्रा क्रस कोर्नमा व्यस्त रहे । शर्माले बिहीबार राति साढे ९ बजेदेखि साढे १२ बजेसम्म काठमाडौंमा कसरी सडक मर्मत र जेब्रा क्रसिङ निर्माणको काम भइरहेको छ भन्ने तस्बिरहरु पोष्ट गरेका छन् । शर्माका अनुसार उनी आकस्मिक…