काठमाडौं । नेपालमा चीनको केरुङबाट रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना मुलुकले धान्नैनसक्ने देखिएको छ । सरकारी अध्ययनले नै केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब ३५ अर्ब रुपैयाँ बराबरको खर्च लाग्ने देखिएको छ । यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययनको काम भारतीय पक्षले गरेको छ । सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पनि ५ देखि ७…