काठमाडौं । भनिन्छ– १२ वर्षपछि खोलो पनि फर्किन्छ । तर, नेपालमा खोलो फर्किन १२ हैन यसको दोब्बरभन्दा पनि बढी अर्थात २५ वर्ष लागेको छ । र, त्यो खोला हो पूर्वी नेपालको अरुण ! अरुण तेस्रो आयोजनामा विश्व बैंकले लगानी गर्ने निश्चितप्रायः भइसकेपछि नेपालमा केही वातावरणवादी र अधिकारवादी भनिनेहरु विभिन्न बहाना देखाएर यसलाई भाँड्न लागिपरेका थिए…