काठमाडौं । चीनबाट ठूलो लगानी ल्याउने सरकारी प्रयाशमा झट्का लागेको छ । नयाँ लगानी त परैको कुरा यसअघि नै नेपाल भित्रिन धेरै तयारी पूरा गरिसकेको एक चिनियाँ कम्पनी सरकारको अपरिपक्वताकै कारण फर्केको छ । बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजनाबाट समेत चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको छ । चाइना थ्री–गोर्जेज इन्टरननेसनल कर्पोरेसन (सीटीजीआई) र लगानी…