काठमाडौं । नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने भारत भ्रमणमा रहेका बेला भारतले नेपाललाई दबाबमा राख्न विद्युत आयात सम्झौताको पूर्ण नवीकरण गरेन । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता तीन महिनाका लागि मात्र नवीकरण भएको छ । जबकि एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको…