मुगु । जुम्लाका आठ स्थानीय तहको बेरुजु साढे ३० करोड रहेको देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवदेननुसार एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीयतहको बेरुजु रकम कूल ३० करोड ५६ लाख ७४ हजार रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कूल ३७ करोड बढी बेरुजु रहेको जुम्लाका आठ पालिकाले पछिल्लो आर्थिक वर्षमा आर्थिक…