नवलपरासी । तराई मधेशको लाइफलाइन मानिने राष्ट्रिय गौरवको आयोजा हुलाकी सडकको काम दुई वर्षदेखि ठप्प थियो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३, नारायणचोकबाट त्रिवेणीसम्मको १४ किलोमिटर हुलाकी सडकको काम चार वर्षमा सम्पन्न गर्ने गरी २०७६ मंसिरमा करिब ५८ करोड ९६ लाख रुपैयाँमा ठेक्का लागेको थियो तर सडकको प्रगति भने अत्यन्तै सुस्त थियो । दुई वर्षदेखि यो…