रामेछाप । खाँडादेवी गाउँपालिकामा वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश स्थानीय सडक बिगारेको छ । बाढी पहिरोले सडक बिगारेर यातायात साधन ठप्प भएपछि सडक खुलाउन गाउँपालिका तथा वडाध्यक्षहरू लागेका छन् । बाढीका कारण अवरुद्ध भएका खाँडादेवी–३ का विभिन्न सडक खुलाउने कार्य जारी छ । सो क्रममा सित्खा–आँपचौर–रायगाउँबाट खाँडादेवी मन्दिर हुँदै जाने सडकका विभिन्न अवरोध हटाएर…