चितवन । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेको पुल उद्घाटन गरेका हुन् । प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव…