काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले इतिहासकै सबैभन्दा बढी मूल्य हुनेगरी भाउ बढाएको हो । आइतबार रातिदेखि लागू हुने नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । यस्तै,हवाई ईन्धन (आन्तरिक)को मूल्य १८५ रुपियाँ पुगेको छ । एलपी ग्यासको भने प्रतिसिलिन्डर…