Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर


GDP नेपाल
   ३ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

आज सुनको मूल्य स्थिर रहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी मुल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । २० रुपैयाँले घटेसँगै शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह