Logo

कर्पोरेट-बजार

सुनको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   ५ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा तीन सयले बढेसँगै छापावाल सुन ८९ हजार दुईसयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह