Logo

कर्पोरेट-बजार

बज्र ग्रुपको बडा दशैं फेस्टिभ अफर सार्वजनिक


GDP नेपाल
   ७ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

हरेक वर्षझै यस वर्ष पनि दशैँ तिहारको अवसरमा बज्र ग्रुपले बज्र स्यानिटरिवेरको बडा दशैं फेस्टिभ अफर ल्याएको छ ।

बानेश्वर, ढोलाहिटी, लगनखेल र पोखरा लगाएतका चारै शाखा कार्यालयहरुमा उपलब्ध उक्त अफरमा कम्पनीले combo, scratch coupon, buy one get one free र cashback जस्ता आकर्षक अफरहरु छन् । यो अफर भाद्र २४ गते देखि कार्तिक १० गतेसम्म छठपर्व सम्म रहने कम्पनीले जनाएको छ ।

यस बज्रग्रुपले फेष्टिभ अफरबाट बजारमा रहेको भन्दा अन्तराष्ट्रिय स्तरका उत्पादन, सेवा र छुट उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुष्टि प्राप्त हुने विश्वास कम्पनीले लिएको छ । स्थापना भएको ३० वर्ष पुगिसकेको यस ग्रुपले Kohler, Somany, Jaquar, Hindware, CRW जस्ता ब्राण्डका सम्पुर्ण सामाग्रीहरु बिक्रि बितरण गर्दै आइरहेको छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह