Logo

कर्पोरेट-बजार

बुद्ध एयर र यति एयरलाइन्सद्वारा पार्वतीय उडान सुरु


GDP नेपाल
   ७ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बन्द भएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ । बुद्ध एयर र यति एयरलाइन्सले यही साताबाट पर्वतीय उडान सुरु गर्ने भएका हुन् ।

बुद्ध एयरले आगामी शनिबार र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न भएका छन् । भारतीय र नेपाली नागरिकका लागि बुद्धले ९ हजार ९९९ रुपैयाँको र यतिले ८ हजार ८४८ रुपैयाँ तोकेको छ भने विदेशी नागरिकका लागि १३ हजार २७५ भाडादर तोकिएको छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह