Logo

कर्पोरेट-बजार

स्प्राइटको प्रोमोशनल अभियानः ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’


GDP नेपाल
   ८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

लेमन–लाइम पेय पदार्थ स्प्राइटले “स्क्रिन टाइम प्रमोशनल अभियान” “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको साथ सुरूवात गरेको छ ।

यस अभियानको उदेश्य भनेको धेरै भन्दा धेरै उपभोक्ताहरु सम्म पहुँच पुर्याउनु र रिफ्रेस गर्नु रहेको कम्पनीले जनाएको छ । यस अभियान अन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँनेछन् । त्यसै गरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् ।

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै www.sprite.com.np मा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बर सहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ ।  

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह