Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला १० रुपैयाँले घट्यो


GDP नेपाल
   १० आश्विन २०७८, आइतबार


काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै , तेजावी सुन प्रतितोला ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह