Logo

कर्पोरेट-बजार

तारा एयरले पोखरा-जोमसोम नियमित हवाई उडान शुरु गर्ने


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखराबाट जोमसोम नियमित हवाई उडान शुरु गर्ने भएको छ । एयरलाइन्सका अनुसार आगामी असोज २३ गतेदेखि उडान सुरु हुनेछ ।

एयरलाइन्सले कोरोना महामारीका कारण बन्द भएको उडान उडानलाई सुचारु गर्न लागेको हो । कम्पनीका अनुसार चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह