Logo

कर्पोरेट-बजार

घट्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १३ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह