Logo

बैंक / बिमा /शेयर

सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से


GDP नेपाल
   १३ आश्विन २०७८, बुधबार


काठमाडौँ ।

बुधबार सेयर बजारमा हरियाली छाएको छ ।

आज नेप्से ५० दशमलव ५८ अंकले बढेर दुई हजार ६६५ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २०.२९, व्यापार ७५.४३, होटल तथा पर्यटन ३२.९२, विकास बैंक १५०.६८, जलविद्युत ११७.३४, फाइनान्स १०७.४७, निर्जीवन बीमा २५५.६६ उत्पादन १०३.३६, अन्य ४१.४३, माइक्रोफाइनान्स ८८.०१, जीवन बीमा २१५.३८ र लगानी समूह २ अंकले बढेका छन् । 

आज दुई सय २९ वटा कम्पनीको ९८ लाख कित्ता शेयर ५अर्ब रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १३ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह