Logo

बैंक / बिमा /शेयर

३२ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार


GDP नेपाल
   १४ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

साताको अन्तिम दिन बिहिबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । आज नेप्से ३२.५१ अंकले घटेर २६३३ दशमलव ५१ को बिन्दुमा पुगेको छ ।

आज बैँकिङ २०.६, विकास बैंक १५५.७५, फाइनान्स ६८.९६, होटल तथा पर्यटन ४४.१५, जलविद्युत ८२.५१, लगानी १.०९, जीवन बीमा १०१.४२, निर्जीवन बीमा १०४.५७, माइक्रोफाइनान्स ३८.२२ र उत्पादन १०२.९७ अंकले घटेका छन् ।

त्यस्तै, ट्रेडिङ ११८.१३, सामूहिक लगानी ०.०३ र अन्य समूह ४.५६ अंकले बढेका छन् ।

आज २२५ कम्पनीका ७३ लाख कित्ता शेयर ३ अर्ब ७० करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह