Logo

बैंक / बिमा /शेयर

साहस ऊर्जाको आईपीओ बाँडफाँट


GDP नेपाल
   १७ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

साहस ऊर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो ।

एनआईबीएलका अनुसार आवेदकमध्ये ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए ।

कम्पनीमा परेको आईपीओमा ११ हजार ९९६ जनाले आवेदन रद्ध भएको थियो जसमा ५ हजार २५८ वटा आवेदन अस्वीकृत गरिएको थियो । कम्पनीले ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह