Logo

बैंक / बिमा /शेयर

नेप्से ४१ अंकले बढ्दा कारोबार भने खुम्चियो


GDP नेपाल
   १९ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ४१ दशमलव ८४ अंकले बढेर दुई हजार ६१२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १८.७४, होटल तथा पर्यटन ३६.५, विकास बैंक १४०.९१, जलविद्युत ६०.४०, फाइनान्स ८६.९८, निर्जीवन बीमा २६५.६८ उत्पादन १०७.७५, अन्य १०.८१, माइक्रोफाइनान्स १३६.४, जीवन बीमा ३०७.६६ र लगानी समूह ०.८९ अंकले बढेका छन् । त्यस्तै, आज व्यापार समूह भने ५६.०५ अंकले घटेको छ ।

आज दुई सय २३ वटा कम्पनीको ५८ लाख कित्ता शेयर २ अर्बमा कारोबार भएको छ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह