Logo

कर्पोरेट-बजार

एयर इन्डियाको जहाज आकाशे पुलमूनि अड्किएपछि…(भिडिओसहित)


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


एजेन्सी ।

भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको जहाज अड्किएको छ ।

एयर इन्डियाको जहाज पुलमूनि अड्किएको एक भिडिओ हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भिडिओ ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ।

सो भिडियो भाइरल भएसँगै कम्पनलिे भने एक विज्ञप्ति जारी गर्दै उक्त जहाज आफूहरुले बेचिसकेको जनाएको छ । उक्त पखेटा नभएको जहाज आफूहरुले कवाडिलाई बेचेको र भिडिओ बारे आफूहरु जानकार नभएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह